लण्डन । युवाशक्तिलाई बर्बाद गर्ने वस्तुहरुमा लागू पदार्थ विश्वभरिको मानव समुदाय तथा राष्ट्रको लागि एउटा टाउको दुखाइ हो । घरपरिवार र समाजमा यसले ठूलो नकारात्मक प्रभाव पारेको छ । हजारौ वर्षदेखि विभिन्न तरिकाले सेवन गर्ने लागू पदार्थ अहिले हेरोइनको रुपमा चर्चित भएर विश्वभरि फैलिएको छ । यसको सेवनको लत लागेपछि मान्छेले सबै गुमाउन थाल्दछ र…