प्रचण्ड, सैनिक शासन र सहमतिको कुरा

-केशव देवकोटा नेपालको राष्ट्रिय राजनीति दिनप्रतिदिन झन्झन् जटिल बन्दै गएको छ । सहमतिको राजनीति गर्ने कर्णप्रिय शब्दको समेत कार्यान्वयन हुन सकेन । सहमतिको राजनीति हुनुपर्छ भन्ने आवाज उठिरहेकै बेला अकस्मात् माओवादीका अध्यक्ष प्रचण्डले राज्यबाट जनतामाथि हिंसा थोपार्ने क्रम जारी राखिएको (more…)