गलत हल्ला फैलाउनेको भलो हुँदैन-राजन घिमिरे

मोडलिङबाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी हुन् युना उप्रेती । निर्देशक दीपक श्रेष्ठलाई आफ्नो गड फादर मान्ने युना समय-समयमा निर्देशकसँग आफ्नो नाम मुछिएर बजारमा चल्ने गरेको नकारात्मक कुराहरूको बारेमा गलत चर्चा भइरहेको दाबी गरि्छन् । ० युनाको नाम किन निर्देशक दीपक श्रेष्ठसँग बारम्बार मुछिने गर्छ ? - म आफैंलाई पनि थाहा छैन । कोही कसैसँग नजिक…