आजको पञ्चाङ्ग एवम् राशिफल (२३ भदौ २०८२ सोमबार, ८ सेप्टेम्बर २०२५)

✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परमहंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४७ नेपाल सं. ११४५ सिद्धसर्थीनाम संवत्सर वर्षा ऋतु वि.सं. २०८२ भाद्र २३ गते तद्अनुसार सन् २०२५ सेप्टेम्बर ८ तारिख सोमबार आश्विन कृष्ण पक्षको प्रतिपदा तिथि पूर्वाभाद्रपद नक्षत्र धृति योग बालव करण आनन्दादिमा मुशल योग चन्द्रमा कुम्भ राशिमा १६ः२१ बजेसम्म त्यसपछि मीन राशिमा भ्रमणशील रहनेछ ।…