आजको पञ्चाङ्ग एवम् राशिफल (१० भदौ २०८२ मंगलबार, २६ अगस्ट २०२५)

✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४७ नेपाल सं. ११४५ सिद्धार्थीनाम संवत्सर वर्षा ऋतु वि.सं. २०८२ भाद्र १० गते तद्अनुसार सन् २०२५ अगस्त २६ तारिख मंगलबार भाद्र शुक्ल पक्षको तृतीया तिथि १२ः४२ बजेसम्म त्यसपछि चतुर्थी तिथि हस्ता नक्षत्र साध्य योग वणि करण आनन्दादिमा सौम्य योग चन्द्रमा कन्या राशिमा भ्रमणशील रहनेछ ।…