✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४७ नेपाल सं. ११४५ सिद्धार्थीनाम संवत्सर वर्षा ऋतु वि.सं. २०८२ साउन २८ गते तद्अनुसार सन् २०२५ अगस्त १३ तारिक बुधबार भाद्र कृष्णपक्षको चतुर्थी ८ः२ पर पञ्चमी तिथि उत्तराभाद्रपद नक्षत्र धृति योग कौलव करण आनन्दादिमा लुम्ब योग चन्द्रमा मीन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान…