✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४७ नेपाल सं. ११४५ सिद्धार्थीनाम संवत्सर वसन्त ऋतु वि.सं.२०८२ बैशाख १७ गते तद्अनुसार सन् २०२५ अप्रिल ३० तारीख बुधबार ज्येष्ठ शुक्ल पक्षको तृतीया तिथि रोहिणी नक्षत्र शोभन योग तैतिल करण आनन्दादिमा शुभ योग चन्द्रमा वृष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः२७ मा भयो…