आजको पञ्चाङ्ग एवम् राशिफल (६ भदौ २०७८ आइतबार, २२ अगस्त २०२१)

आज रक्षाबन्धन : बिहान ९ देखि ११ बजेभित्र लाभ र अमृत बेलामा बाँध्नु शुभ रहला ■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४३ नेपाल सम्वत ११४१ वर्षा ऋतु वि.सं. २०७८ भाद्र ६ गते आइतबार तद्अनुसार सन् २०२१ अगस्त २२ तारिख श्रावण शुक्लपक्षको पूर्णिमा तिथि धनिष्ठा नक्षत्र शोभन योग भद्रा करण ०ः१६ पर…