✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४५ नेपाल सं. ११४३ पिङ्गलनाम संवत्सर शरद ऋतु वि.सं. २०८० कार्तिक ५ गते तद्अनुसार सन् २०२३ अक्टोबर २२ तारिख आइतबार आश्विन शुक्ल पक्षको अष्टमी तिथि उत्तराषाढ़ा नक्षत्र धृति योग भद्रा करण ०ः४९ पर बालब करण आनन्दादिमा अमृत योग चन्द्रमा मकर राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा…