✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४५ नेपाल सं. ११४३ पिङ्गलनाम संवत्सर वर्षा ऋतु वि.सं. २०८० भाद्र २७ गते तद्अनुसार सन् २०२३ सेप्टेम्बर १३ तारीख बुधबार भाद्रपद कृष्णपक्षको चतुर्दशी तिथि मघा नक्षत्र सिद्धि योग भद्रा करण आनन्दादिमा चर योग चन्द्रमा सिंह राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः४८ मा भयो…