आजको पञ्चाङ्ग एवम् राशिफल (२२ असोज २०८० सोमबार, ९ अक्टोबर २०२३)

✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४५ नेपाल सं. ११४३ पिङ्गलनाम संवत्सर शरद ऋतु वि.सं. २०८० आश्विन २२ गते तद्अनुसार सन् २०२३ अक्टोबर ९ तारिख सोमबार आश्विन कृष्ण पक्षको दशमी तिथि अश्लेषा नक्षत्र सिद्धि योग बब करण आनन्दादिमा सौम्य योग चन्द्रमा कर्कट राशीमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः०१ मा…