० देशमा संविधान निर्माणको यत्रो खलबली छ, राष्ट्रिय सरकार गठनको चर्चा चलेको छ, तर तपाईंको पार्टी राप्रपाचाहिँ सिनमा खासै देखिएको छैन, किन होला ? – यो कुरालाई सजिलो भाषामा बुझाउनुपर्दा के भन्नुपर्ने हुन्छ भने जबसम्म वसन्त ऋतु आउँदैन तबसम्म कोइली चरीले गीत गाउँदैन । ०४६ मा एउटा परिवर्तन भयो– त्यतिबेला काङ्ग्रेस–एमालेले मौका पाए, तर राष्ट्र…