० सरकारको नेतृत्व गर्न चाहेको नेपाली काङ्ग्रेसले लोकतन्त्रसँग प्रधानमन्त्री पद नसाट्ने भन्यो नि, किन ? – १२बुँदे समझदारीबाट सुरु भएको यात्रा शान्ति, लोकतन्त्र, अग्रगमन र समृद्धिका लागि हो । यो यात्रालाई अविचलित रूपमा अगाडि बढाउन काङग्रेस प्रतिबद्ध छ । अनि प्रधानमन्त्री पदकै लागि त ती गम्भीर मुद्दालाई काङ्ग्रेसले कहाँ अलपत्र पार्न सक्छ ? हामी मुलुकलाई…