– रामेश्वर राउत मातृदास पृथ्वीको आँगन पिँढी आँञौ हामी हिँडी सौभाग्य यो शिखर यात्रा सृष्टि शिरको सिँढी तत्वबोध गराउने मानव जीवन ज्योती पृथ्वीले जगाएर गए सत्व ओती पूर्वजको पुकारले खान्नौँ धर्म गिँडी पृथ्वीको आँगन पिँढी आँञौ हामी हिँडी सौभाग्यको शिखर यात्रा वेदोखीलो धर्म मूलम्–बसुधैव कुटुम्वकम् सृष्टि शिरमा जन्मिएका जीवन हे.. महानछम् सल्किएर निख्रिजाने हुँदहैनौँ हामी…