साहित्यकार विष्णुबहादुर सिंहको २६औं कृति मुक्तक संग्रह ‘मौनता’ सार्वजनिक भएको छ । शिवपुरी साहित्य समाजद्वारा राजधानीमा सोमबार आयोजित एक कार्यक्रमकाबीच वरिष्ठ साहित्यिक पत्रकार नगेन्द्रराज शर्मा, पुष्कर लोहनी, श्रीओम रोदन, वियोगी बुढाथोकी र जयदेव भट्टराईले उक्त पुस्तक संयुक्त रुपमा विमोचन गरे । कार्यक्रममा प्रमुख अतिथि नगेन्द्रराज शर्माले लघु मन्तब्य दिँदै लेखकलाई शुभकामना दिए । यौनवादी साहित्यकार…