मेष तीर्थाटनको योग रहेको छ । आत्मिक सन्तुष्टि मिल्नेछ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । मुद्दा–मामिलामा सफलता पाइनेछ । उपहार प्राप्त हुनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । कुनै शुभकर्म गर्नुपूर्व इष्टदेवताको स्मरण गरी कार्य आरम्भ गर्नाले सफलता हात पर्नेछ । यो…