क्षतविक्षत सहमति

बहुमतीयबाट सहमतीय प्रणालीमा प्रवेश गरेको भनिएको मुलुकको राजनीति दलका शीर्ष नेताहरूबाट सहमति शब्दकै उपहास हुने व्यवहार प्रदर्शनमा तीव्रता दिइएपछि अन्योल र जटिलतातर्फ उन्मुख बनेको छ । नयाँ सरकारको नेतृत्व कुन दलले गर्ने वा अबको प्रधानमन्त्री को भन्ने सवालमा राजनीतिक दलहरूबीच पैदा भएको चर्को र अस्वस्थ प्रतिस्पर्धाले उनीहरू सहमतिको पक्षमा पटक्कै नरहेको स्पष्ट भएको छ ।…