पर्यटन वर्ष र ‘नजिकको देउता’

पर्यटन वर्ष- २०११ को औपचारिक उद्घाटन गत साता उल्लासपूर्ण र भव्यताकासाथ सम्पन्न भएको छ । प्रचण्ड-नेतृत्वको सरकारले घोषणा गरेको र राष्ट्रले महाउत्सवका रूपमा मनाउने भनी प्रचारित पर्यटन वर्ष निश्चय पनि महत्त्वशाली र मुलुकको आर्थिक विकासमा अहम् ढङ्गले टेवा पुर्‍याउने प्रशस्त सम्भावना बोकेको कार्यक्रम हो । द्वन्द्वबाट लामो समय ग्रसित र राजनीतिक सङ्क्रमणको चरमावस्थाका कारण उद्योग-धन्दाको…