जोखिममा छन् सम्बन्धहरू :: बबिता बस्नेत

‘कथाझैँ लाग्ने पीडादायी वास्तविकता बोकेर सडकमा मुस्कुराउँदै हिँड्नेहरूको सङ्ख्या ठूलो छ ।’ धेरै साथीहरूले मेरो फेसबुकको ‘इनबक्स’भित्र यो पङ्क्तिकार आफँैले लेखेको स्टेटस कपी–पेस्ट गर्दै ‘यसरी बाध्यात्मक रूपमा आफन्त र साथीहरूकाबीच मुस्कुराउने मान्छेभित्र म पनि पर्छु, मैले भोगिरहेको कुरा स्टेटसमा लेखिदिनुभएकोमा धन्यवाद’ भन्नुभयो । केही वर्षदेखि राष्ट्रिय पर्व नै हो कि जस्तो गरी नेपालमा पनि धुमधामसँग…