सम्झनामा स्वीट्जरल्याण्ड

– बबिता बस्नेत ०४६ को परिवर्तनपछि नेताहरूले मुलुकलाई स्वीट्जरल्याण्ड बनाउने कुरा गर्न थालेदेखि नै स्वीट्जरल्याण्डबारे जिज्ञासा थियो, कस्तो होला स्वीट्जरल्याण्ड ? विश्वका धेरै मुलुक पुगिसक्दा पनि त्यहाँ पुग्ने मेसो मिलेको थिएन । कहिलेकाहीँ जीवनमा नसोचेका संयोगहरू आउँछन् । एक महिनामा दुईपल्ट स्वीट्जरल्याण्डको सुन्दर सहर जेनेभा जाने अवसर मिल्यो, दसैँअघि र तिहारअघि । पहिलो सन्दर्भ थियो–…