व्यक्ति होइन विषयको कुरा गरौँ

सानो छँदा गाउँमा वरपर छिमेकका मानिस झगडा गर्दा आमाले झगडा सुनिरहेका हामीलाई तान्दै भन्ने गर्नुहुन्थ्यो, ‘यस्ता कुरा सुन्नुहुन्न बाबु सानो भइन्छ ।’ आ... भन्दै हामी अघि सरी–सरी सुन्ने गथ्र्यौं । झगडाको निहुँ के रहेछ भनेर बुझ्दा, उसले मलाई यसो भन्यो/भनी, त्यसले त्यसो भन्ने हो... जस्ता कुरा हुन्थे । यसले मलाई यसो भनी/भन्यो अरे भनेपछि ठूलै…