वर्तमान बिगारेर अनुत्तरित भविष्य बनाउन उद्यत् देश !

हरेक प्रधानमन्त्रीले आफ्नो शासनकालमा निरन्तरता दिएको आर्थिक सङ्कटका एपिसोडहरूले सुशासनमा गम्भीर विचलन ल्याएको प्रमाणित भइसकेको छ । भव्य कूटनीतिक असफलताबाट मुलुकले सिक्न नचाहेको सजाय वैदेशिक हस्तक्षेप बनेर मुलुक प्रवेश गरेको छ । ✍ दीपेन्द्र पाण्डे विश्व लोकतान्त्रिक पतनको बाटोमा छ । अन्तर्राष्ट्रिय संस्था र विभिन्न प्रकाशनहरूमा उल्लेख भएका धेरै प्रतिवेदनहरूले लोकतान्त्रिक पतनको विश्वव्यापी प्रवृत्तिलाई उल्लेख…