वाद, वाद-विवाद र अराजकतावाद

दोष हाम्रो हो । भाटा हान्नुपर्नेहरूलाई भोट हालेपछि हुने यस्तै हो । मान्छे काट्ने, सुन तस्कर गर्ने, मान्छे बेच्ने, धर्म बेच्नेहरूलाई सरकारमा पुऱ्याएपछि हुने दुर्दशा यही हो । यो देशमा सिस्टमले चलेको भनेको लुट मात्र हो । लुट्नको लागि उनीहरू जस्तो सुकै संविधान, नियम कानुन पनि बनाउन पछिपर्दैनन् । ✍ दीपकराज जोशी नेपाली राजनीतिको वृत्तचित्रमा…