पुँजीवादले बुझेको छ- अब जे गर्छ ‘एआई’ले गर्छ !

गरिब मुलुकमा भ्रष्टाचारको विरोध गर्न, सुशासनको वकालत गर्न या क्रान्ति गर्न, सर्वसाधारण जनताको परम्परागत सोच भत्काउन, नयाँ पार्टी र नेता जन्माउनसमेत ‘एआई’को प्रयोग हुँदैछ । ‘पुँजीवाद’ ढुक्क छ- आगामी दिनमा कुनै व्यक्ति, समुदाय, नेता या दलहरू थप कमजोर बन्नेछन् र सम्पूर्ण काम एआईको अधीनमा पुग्नेछ । ✍ दीपेन्द्र पाण्डे दार्शनिक मार्क्सको बुझाइमा कुनै पनि राज्य…