केशवप्रसाद भट्टराई विभेदमा परेका वा पारिएका भनिने र भन्नेहरूले हामीलाई राम्रो शिक्षा र शीप हासिल गर्ने अवसरमा सहयोग गरिदेऊ समानता हामी आफैं आर्जन गर्छौं !प्रतिष्पर्धा गरेर आउँछौँ भन्न किन नसकेको हो ? ००० बिनाक्षमता सबै कुरा सस्तैमा पाइने भएपछि शिक्षा र शीप आर्जन गरेर आफ्ना लागि आफैं समानता आर्जन गर्ने नैतिक साहस निर्माण नै हुँदैन…