‘इलेक्सन’ कि ‘सेलेक्सन’ ? दशौँ महाधिवेशनबाट आफू निर्विकल्प र सर्वमान्य नेताका रूपमा स्थापित हुने सपना बुन्दै चितवन पुगेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटनसत्रसम्म पनि आफ्नो विकल्पमा अर्को नेता नभएको ‘दम्भ’ देखाए । स्थानीय तहमा अधिवेशन र प्रतिनिधि छनौटको क्रमदेखि नै त्यसको पूर्वाभ्यास गरिएको थियो । ई. महेन्द्र पराजुली ने.क.पा. (एमाले) को दशौँ महाधिवेशनको सङ्घारमै एमालेमा…