थापाको मन फटाउँदै जब समापन भयो राप्रपाको ‘एकता महाधिवेशन’ !

कुलिन समूहको नेतृत्व गर्दै आएको पार्टीमा मध्यमवर्गीय परिवारका लिङ्देन अध्यक्षमा निर्वाचित हुनुलाई रा.प्र.पा.भित्र एउटा युगको अन्त्य भएको रूपमा हेरियो । ई. महेन्द्र पराजुली हिन्दू धर्मसापेक्ष राज्य र राष्ट्रप्रमुखका रूपमा ‘सेरोमोनियल’ राजसंस्थाको वकालत गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी (रा.प्र.पा.)को हालै सम्पन्न केन्द्रीय महाधिवेशनको प्रक्रिया सुरु हुनु केही समयअघिदेखि नै पार्टीभित्र भावी नेतृत्वका लागि जोड-घटाउ सुरु भएको…