लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको सन्दर्भमा कतिपयले पश्चिमा संस्कृति यसरी फैलियो कि जताततै यिनीहरू छ्याप्छ्याप्ती हुन थाले भन्ने गर्छन् । तर पश्चिमाले मान्ने धर्मग्रन्थमा एलजीबीटीआइक्यूको परिकल्पना गरिएको छैन । हिन्दु धर्मले यो समूदायलाई ‘तेश्रो प्रकृति’ मानेको छ । बबिता बस्नेत राम १४ वर्ष वनबास जान लागेको खबर फैलिएपछि अयोध्याबासीहरूले दुःखी भएर रुँदै-कराउँदै राम, सीता र लक्ष्मणलाई…