सनातन धर्म, सनातनी मुसलमान, सिरडी साइबाबा र कवीर पन्थ

असहिष्णु विचार र सोचको सबैभन्दा दुःखद पराकाष्टा धर्म नै हुँदोरहेछ । मानिसले त्यो पिएपछि जीवनभर हैन अर्को पुस्तामा समेत बलियो बन्दै जाने रहेछ । त्यति मात्र नभइ असहिष्णु प्रवृत्तिको प्रभावले सनातनीहरूलाई पनि केही हदसम्म असहिष्णु बनाइदिँदोरहेछ । दामोदर पौडेल सनातन धर्म के हो ? भन्नेमा विवाद छ र विवाद स्वभाविक पनि हो । विवाद नभए…