पछिल्ला दशकहरूमा राष्ट्र बैंक आफना नीतिहरूको पुनरावलोक र अनुसन्धानमा आधारित नीति निर्माण र बाहिरबाट आएका सुझाव तथा प्रश्नहरूको सम्बोधन गर्ने मामिलामा लचिलो छैन । र, आफैपनि अध्ययन अनुसन्धान र बहस पैरवी गर्ने मामलामा पछाडि परिरहेको देखिन्छ । त्यसैको कारण पनि राष्ट्र बैंकका पछिल्ला नीतिहरू वित्तिय क्षेत्रका समस्या समाधानोन्मुख छैनन् । ✍ रिसव गौतम नेपालको बैंक…