सावधान.. सावधान.. सावधान, बाबुरामदेखि सावधान !

यी न आफू नेतृत्व-क्षमता/योग्यता राख्छन् न त अरुको सफलता देख्न सक्छन् । यतिबेला ‘नयाँ’ भनिनेहरूमा यी 'असफल पुराना'को घुसपैठ सकारात्मक हुन सक्दैन । यिनको सहभागिता दुर्भाग्यपूर्ण हुने निश्चित छ । ✍ शेखर ढुंगेल बाबुराम नेपालका एक कुख्यात ‘राजनीतिक खलपात्र’ हुन्, तर किन हो उनलाई कतिपयले ‘विद्वान्’को पगरी गुथाएर सम्बोधन गर्ने गर्छन् । पञ्चायतकालमा उच्च शिक्षासम्म…