आजको राजनीति नयाँ अनुहारभन्दा बढी नयाँ चेतना र साहसको हो; गलतलाई गलत भन्न सक्ने, नेतृत्वलाई प्रश्न गर्न सक्ने र विदेशी प्रभावको सामना गर्न सक्ने सहस र क्षमताको हो । दास र लास चाहे दलभित्रका हुन् या विदेशीका, यिनको अन्त्य अनिवार्य छ, किनभने देश सम्झौताले होइन, चेतनाले बाँच्छ । ✦ रश्मिशेखर सुवेदी नेपाली राजनीतिमा अहिले विभिन्न…