प्रजातन्त्र र लोकतन्त्रको नाममा दक्षिण/पश्चिमको सेवा गर्दै आएका कथित खेतालाहरू बिआरआई, ब्रिक्स र डिडलराइजेसनको पछि दौडिए माफी नदिने प्रस्ट सन्देश भेनेजुएलामार्फत प्राप्त भएको छ । यस घटनापश्चात् भारत र चीन समेत मैदान ओर्लिन बाध्य हुनेछन् । त्यस्तो अवस्थामा सिंहदरबारको एक गल्ती मुलुकको दुर्भाग्य बन्नेछ । ✍ नेपाली ओर्बेल MAGA को नारा दिँदै उदाएका नेता डोनाल्ड ट्रम्प अमेरिकी…