क्रिसमसको बढ्दो प्रभाव : हिन्दु बहुल नेपालमा सहिष्णुता कि सांस्कृतिक भ्रम ?

पर्वहरू केवल रमाइलोका लागि होइनन्, ती समाजको चेतना, मूल्य र दर्शनका वाहक हुन् । यदि हामी पर्व मनाइरहँदा त्यसको अर्थ बिर्सन्छौं भने त्यो पर्व खोक्रो बन्छ । क्रिसमसको सन्दर्भमा पनि यही आत्ममूल्याङ्कन आवश्यक छ । ✍ क्षितिज विक्रम खनाल नेपाल हिन्दु बहुल राष्ट्र हो । यहाँको सामाजिक संरचना, सांस्कृतिक चेतना, पर्व-परम्परा र जीवनदर्शनको मूल आधार…