मुलुकलाई लुसिफरबाट जोगाउने, आयातित विचार र व्यक्तिमार्फत लादिएको सङ्कटबाट फिर्ता तान्ने, जिलेन्स्की जन्मिने आधारहरू बन्द गर्ने, अराजकताको चक्र अन्त्य गर्ने र राष्ट्र जोगाउने अभियानलाई सफल बनाउने कार्यभार डिजिटल पुस्ताको काँधमा आएको छ । यस महान् अभियानमा डिजिटल पुस्ता चुकेमा उनीहरू सार्वभौम नागरिकबाट 'ग्राहक'मा रूपान्तरण हुनेछन् । ✍ दीपेन्द्र पाण्डे जेनजी विद्रोहले एउटा ब्रान्ड सिर्जना गर्ने प्रयास गरिरहेको…