प्रधानमन्त्री सुशीला कार्कीद्वारा क्रान्तिलाई ‘महान्’ धोका ?

सुशीला कार्कीद्वारा जेन-जेड क्रान्ति र नेपाली जनताको अपेक्षामाथि 'महान्' धोका त हुन आँटेको होइन ? - जनताको यो संशयका बीच सुशीलाले बुझ्नु पर्दछ, उनले यो क्रान्तिलाई धोका दिएर एक थान प्रधानमन्त्री मात्र साटिन् नै भने पनि फेरि एउटा क्रान्तिको उदय अवश्यंभावी छ । ✍ राजेश ढुंगाना प्रधानमन्त्री सुशीला कार्कीको बहुप्रतीक्षित राष्ट्रको नाममा आएको सम्बोधन अत्यन्त…