प्रत्यक्ष कार्यकारी प्रणाली : नेपालका लागि अवसर कि जोखिम ?

हामीलाई स्थिर सरकार, स्वतन्त्रता र लोकतन्त्रलाई सुरक्षित राख्ने संस्थागत प्रणाली चाहिएको हो । तर,  स्थायित्वको नाममा  सर्वसत्तावादी प्रवृत्ति र विदेशी हस्तक्षेपलाई आमन्त्रण गर्ने  कुनै पनि प्रयोग गर्नु भनेको जोखिम निम्त्याउनु  हो । त्यसैले प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको प्रणाली नेपालका लागि सही विकल्प होइन ।  ✍ रश्मिशेखर सुवेदी नेपालको राजनीतिक इतिहास विगत केही दशकदेखि अस्थिरता, अनिश्चितता र…