भदौ २४ गतेको ध्वंश : आन्दोलन, षड्यन्त्र र नेपालमाथि गरिएको रणनीतिक प्रहार

नेपालको राजनीतिक अस्थिरता सधैं आन्तरिक मात्र होइन, बाह्य खेलसँग पनि जोडिएको इतिहास छ । जब कुनै देशमा सरकार र शासन संरचना कमजोर पारिन्छ, त्यसको फाइदा बाह्य रणनीतिक शक्तिले उठाउने अवसर बढ्छ । २४ गतेको ध्वंशले यही खतरनाक अवस्था निम्त्यायो । ✍ गुरुप्रसाद भट्टराई २०८२ भदौ २३ र २४ को आन्दोलन नेपाली इतिहासमा एक यस्तो निर्णायक…