माओवादी हिंसात्मक सङ्घर्षका अगुवा नेता डा. बाबुराम भट्टराई काँचुली फेर्दै अब ‘नयाँ शक्तिका नेता’ बनेका छन् । हिंसात्मक सङ्घर्षमा लागेको ठीक बीस वर्षपछि बाबुराम कम्युनिस्ट आन्दोलनबाट पूर्ण रूपले पलायन भएका छन् र पुँजीवादी प्रजातन्त्रको हिमायती बनेर देखापरेका छन् । ‘नयाँ शक्ति नेपाल’ नाम दिइएको पार्टीको अन्तरिम केन्द्रीय समिति गठनसहित घोषणा गरिएको पाँच सूत्रीय अवधारणामा माओत्से…