अधिवेशनमा झल्कियो कांग्रेसको खुसी र पीडा

:: लक्ष्मीकान्त पौडेल :: चुनावको माध्यमबाट नेपाली हरू पूरा भएका छन् र कांग्रेस १३औँ महाधिवेशनको अन्तिम चरणमा छ । एकजना हजुरबा पुस्ताबाटै कांग्रेसी परिवारमा रहेका र आफूसमेत नगरको चुनावमा जितेर अब त्यसभन्दा माथि नउठ्ने विचार लिएका अधबैंसे साथीले आफ्नो छोरासमेत कांग्रेसमा नै रहेको बताए । उनले थपे कि एउटा गुटको व्यक्तिसँग बोलेमा अर्को गुटको रिसाउने,…