कांग्रेसको भविष्य भावी नेतृत्वमा निर्भर

:: इन्द्र बराल :: नेपाली कांग्रेस १३औँ महाधिवेशनको सङ्घारमा आइपुगेको छ । पार्टी नेतृत्व हत्याउन खोज्नेहरू आफ्नो चुनावी प्रचारमा जिल्ला दौडाहा गरिराखेका छन् र सभापतिका आकाङ्क्षीहरू एक–अर्काप्रति नजानिँदो ढङ्गले कटाक्ष वा व्यङ्ग्यवाद हान्दै गरेको पनि सुन्न र पढ्न पाइएकै छ । कांग्रेसभित्र मौलाएको परिवारवाद आफ्नो निरन्तरताको खोजीमा भरमग्दुर प्रयासरत भएको पनि छनक मिलेको सन्दर्भमा अब…