मोहियानी हक खोइ त बीपीबाबु ?

:: राजेन्द्रप्रसाद पाठक :: नैन छिन्दन्ति शस्त्राणी नैनं दहति पावक: न चैनं क्लेदयन्त्यापो न शोषयती मारुत: ।। पूर्वीय संस्कारका अनुयायी प्राय: सबैजसोले बुझेकै विषय हो कि यस गीताको स्लोकमा रहेको दर्शनअनुसार न त आत्मा आगोबाट पोलिन्छ न त शस्त्रअस्त्रद्वारा काटिन्छ । न पानीले पगालिन्छ न त वायुवेगले नै शोषण गर्न सक्दछ । त्यसैले त हाम्रो…