:: विनोद त्रिपाठी :: केही दिनअघि एकजना तराईमूलकी महिलासँग कार्यक्रममा भेट भो । निकैबेरको कुराकानीमा हालकै मधेस आन्दोलनबारे निकै कुराकानी भए । पारिवारिक कुरा पनि भए । कुराकै सिलसिलामा मैले सोधेँ, ‘तपार्इं सामाजिक क्षेत्रमा निकै व्यस्त महिला । फेसबुक चलाउनु हुन्छ कि नाइँ ?’ उनले भनिन्, ‘पहिले बनाएको हो, तर अहिले चलाउन्न ।’ किन, झन्…