हिन्दूधर्म र ज्योतिषशास्त्र : एक चिन्तन

विश्वको उदाहरणीय एकमात्र अविभाज्य, धार्मिक सहिष्णुता एवम् स्वतन्त्रता भएको हिन्दूराष्ट्र नेपाल देशलाई अनायस धर्मनिरपेक्ष राष्ट्र बनाई जो–कोहीलाई खुसी तुल्याउन खोजेको भए पनि यस विषयमा अरूको औँला बनिदिनाले अन्ततः त्यसले हानि–नोक्सानी नगर्ला भन्न सकिन्न । अरूको राम्रो कामलाई सिको गर्नु उचित हो, तर आफ्नो पहिचानलाई गुमाउनुलाई कदापि ठीक होला भन्न सकिन्न । वर्तमानको लोकतन्त्र, गणतन्त्र वा…