—वीरेन्द्रमणि पौडेल संसारका सबै मुलुकमध्ये प्रकृतिले असाध्यै सुन्दर बनाएको मुलुक नेपाल हो, यो कुरामा कसैले शङ्का नगर्दा हुन्छ । कुनै मुलुकमा ढुङ्गा र बालुवा मात्रै छ र मरुभूमिको देश कहलाएको छ । कुनै देशमा जङ्गल मात्रै छ । कुनै देश पहाडैपहाडले भरिएको छ । कुनै देशमा पानी मात्रै छ, जमिन थोरै छ । कुनै देशमा…