बाबुरामप्रति विरक्ति

मानिसले आफ्नो छविलाई जोगाइराख्ने हो भने पदमा नजानु नै उचित हुने रहेछ भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् डा. बाबुराम भट्टराई । उनी प्रधानमन्त्री बनेका दिन यो मुलुकका माओवादी मात्र नभएर विभिन्न पेसा, व्यवसायमा रहेकाहरूदेखि सर्बसाधारण हुँदै सबै नै खुसी भएका थिए । माओवादीको नाम सुन्न नचाहनेहरू पनि ‘विद्वान् हुन एकपल्ट हेरौँ न त केही…