प्रचण्ड–जाल र गतिरोध—श्रीधर शर्मा

सहमतीय सरकारका लागि राष्ट्रपतिले गरेको तेस्रो औपचारिक आह्वान पनि खेर जाने अवस्थामा पुगेको छ । थपिएको अवधिमा सहमति हुन्छ भन्न नछाड्ने तर आ–आफ्नै डम्फू बजाउनमै समय खेर फालेपछि सहमति सम्भव नभएको हो । परिस्थिति सहज बनाउनेभन्दा असहज बनाउने र भित्र असहमतिको भावना राखेर बाहिर खोजिने सहमति कहिल्यै भेटिँदैन । एनेकपा माओवादी कुनै हालतमा सत्ता नछाड्ने…