कम्युनिष्ट र विवेक

सृष्टिमा तीन प्रकारका प्राणी हुन्छन्– प्राण मात्र भएका, प्राण र चेतना दुवै भएका र प्राण र चेतनाको साथमा विवेकसमेत भएका । बोटबिरुवा (वनस्पति) र प्रोटोजोवा तथा अमिवालगायतमा प्राण भए पनि चेतना हुँदैन भने जनावर, पन्छी र किटपतङ्गमा प्राणका अतिरिक्त चेतना पनि हुन्छ । मानिसमा चाहिँ प्राण, चेतना र विवेक तीनै तत्वको संयोजन रहन्छ । यदि…