संविधानसभा पुनस्र्थापनामा सबै पक्षलाई सहमत गराउनु प्रचण्डका निम्ति ‘बायाँ हातको खेल’ हो । सम्झौताका बेलामा उनी आफ्ना कुरा छोडेर अरू सबैका कुरा मानिदिन्छन्, सबैका कुरा मानेपछि प्रचण्डले भनेको एउटा (पुनस्र्थापनाको) कुरा नमान्ने अवस्था रहँदैन । कांग्रेस–एमालेलगायत विपक्षी राजनीतिक शक्ति र व्यक्तिलाई कसरी पगाल्न सकिन्छ, कसरी पखाल्न सकिन्छ, कसरी जुटाउन सकिन्छ र कसरी आपसमै कुटाउन र…