नयाँ घामको प्रतीक्षामा नेपाल–प्रकाश के.सी.

‘यसरी यो भीडको एक अंग भएर यहाँ रानीको विशेष दिनमा उभिनु मात्रै पनि मेरोलागि गर्वको घटना हो । म मेरा नाति पनातिहरुलाई आजको दिनको कथा दोहो-याई दोहो-याई सुनाउनेछु ।’ यूकेको नटिङ्घाम निवासी १३ वर्षीया जुलिया अस्टिनको भनाइ हो, यो यस महिनाको ३ तारिख बेलायती महारानीको राज्यारोहणको ६०औं वर्ष पुगेको उपलक्ष्यमा बकिम्घामअगाडि आयोजित कन्सर्टको बेला लाखौं…